Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई भारतको एपोलो हस्पिटलमा छुट


  • बिहिबार, असार ५ २०७६

  • एनआईसी एशिया बैंकका ग्राहकलाई भारतको एपोलो हस्पिटलमा छुट

     

    काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकहरुले भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ ।

    सम्झौतापत्रमा प्रदान बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij