Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ


  • मंगलबार, असार ३ २०७६

  • अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

    सुनसरी – दुहवी नगरपालिका-८ स्थित बाटोबाट ईटहरी उपमहानगरपालिका-१३ बस्ने साईकलयात्री ३० वर्षीय संजिव चौधरी र ३२ वर्षीय पशुपति चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij