Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु


  • सोमबार, असार २ २०७६

  • बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

    बझाङ – बझाङ जिल्लाको डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकैबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो ।
    दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ५ जना पुरुष, ३ महिला र एक नाबालिका रहेका छन् ।
    यस्तै ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij