Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंगलबार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने


  • सोमबार, जेष्ठ २७ २०७६

  • मंगलबार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने

    काठमाडौं -मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले भोली २८ गते तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।
    अपरान्ह २ः३० बजे महासंघको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको हो । सो अवसरमा सरोकारवालाहरुसंग छलफल समेत गरिने महासंघले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij