Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच रेमिट्यान्स सम्झौता


  • बिहिबार, जेष्ठ ९ २०७६

  • सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच रेमिट्यान्स सम्झौता

    सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच रेमिट्यान्स सम्झौता भएको छ ।
    सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले हस्ताक्षर गरेका थिए ।
    सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने भएका छन् । यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्ने विश्वास लिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij