Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ


  • बिहिबार, जेष्ठ २ २०७६

  • जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ

    काठमाडौं– काठमाडौं महानगरपालिका-२ निल सरस्वतीस्थित भेकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका २४ वर्षीय हरिबोल सरौला समेत ३ जनालाई १ बुक तास र नगद ८ हजार ३ सय २० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्तदरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij