Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महोत्तरीको रामगोपालपुरमा नेशनल माइक्रो फाइनान्सको शाखा


  • बिहिबार, जेष्ठ २ २०७६

  • महोत्तरीको रामगोपालपुरमा नेशनल माइक्रो फाइनान्सको शाखा

    महोत्तरी– राष्ट्रिय स्तरको यस नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ मा नयाँ शाखा बिस्तार गरेको छ ।
    नगरपालिकाका मेयर अशोक कुमार मण्डल र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।
    उद्घाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतीको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै शाखा कार्यालयको उत्तरोतर प्रगतीको कामना गरे ।

    कम्पनीले हालसम्म ५० वटा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij