Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल बीच नगद रहित सेवा सम्झौता


  • बुधबार, जेष्ठ १ २०७६

  • प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल बीच नगद रहित सेवा सम्झौता

    काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेड र चरक मेमोरियल मेडिकेयर हस्पिटलबीच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ ।

    सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटलका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा गराउने ग्राहकहरुले चरक मेमोरियल मेडिकेयर हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बिमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij