Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाइलट लामा निलम्बित


  • सोमबार, बैशाख १६ २०७६

  • पाइलट  लामा निलम्बित

    काठमाडाैं – नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स नेपाल उड्ययन प्राधिकरणले सस्पेन्ड गरिदिएको छ।

    अभिव्यक्ति अापत्तिजनक भएकाे भन्दै प्राधिकरणले लामालार्इ प्रश्न साेधेकाे र उत्तर चित्तबुझ्दाे नअाएकाे भन्दै तत्कालका लागि लाइसेन्स सस्पेन्स गर्ने निर्णय गरेको प्राधिकरणले जनाएकाे छ।

    लामाले मिडियामा दिएको अभिव्यक्तिलाई लिएर प्राधिकरणको सेफ्टी हेर्ने विभागले चासो जनाएको थियो। महासचिव सञ्जिव गौतमका अनुसार लामाले प्रवक्ताबाट नहटेसम्म जहाज उडाउन नदिने निर्णय गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij