काठमाडौं -नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ
काङ्ग्रेसले वैशाख बुधबार ११ देखि शुरु गर्ने भनेको जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको कांग्रेसले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
