Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डडेलधुरामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु


  • बुधबार, बैशाख ११ २०७६

  • डडेलधुरामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

    काठमाडौं– डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

    धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । 

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij