Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलङ्कामा कर्फ्यू, मर्नेको संख्या २९० नाघ्यो


  • सोमबार, बैशाख ९ २०७६

  • श्रीलङ्कामा कर्फ्यू, मर्नेको संख्या २९० नाघ्यो

    श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू लगाएको छ ।

    श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ ।

    पुलिसका अनुसार अहिलेसम्म आठ बम बिस्फोट भएको छ जसमा मृत्यु हुनेको संख्या २९० पुगेको छ भने ५०० घाइते छन् । मृतकमा ३६ विदेशी नागरिक पनि समावेश छन्  ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij