Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी चिकित्सकहरुको आन्दोलन १५ दिनको लागि स्थगित


  • आइतबार, बैशाख १ २०७६

  • सरकारी चिकित्सकहरुको आन्दोलन  १५ दिनको लागि स्थगित

    काठमाडौं– आन्दोलनरत सरकारी चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले आफ्ना मागहरुप्रति सकारात्मक सोच राखी १५ दिनभित्रै समस्याको सम्बोधन गर्ने सम्बन्धित निकायको प्रतिबद्धता आएकोले त्यतिञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने जनाएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij