Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३५ घाइते


  • सोमबार, चैत्र २५ २०७५

  • धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३५ घाइते

    धरान- धरानमाबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। भने
    ३५ जना घाइते भएका छन । जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना भएको हो ।

    भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij