डोल्पा – डोल्पाको सदरमुकाम दुनैमा जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो।
रुपगाडबाट सदरमुकाम दुनै तिर आउदै गरेको भे १ च २९४३ नम्बरको बोलेरो जीप कालिका मन्दिरमा चालकले रोकेर पैसा साट्न सिटिजन्स बैँक गएको बेलामा जीप आफै २० मिटर पछाडि गुडेर सड्क भन्दा ३ मिटर तल तटबन्दमा बजारिएको थियो।
जीपमा सवार २ जनाले झयालबाट हाम फालेर ज्यान भएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
