Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश-१ सरकारले बारा-पर्साका हावाहुरी पीडितलाई एक करोड दिने


  • शुक्रबार, चैत्र २२ २०७५

  • प्रदेश-१ सरकारले बारा-पर्साका हावाहुरी पीडितलाई एक करोड दिने

    काठमाडौं- बारा र पर्सा जिल्लामा हावाहुरीका कारण पीडित बनेका सर्वसाधारणलाई प्रदेश नम्बर १ सरकारले १ करोड रुपैयाँ सहयोग दिने भएको छ।
    बिहीबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
    उक्त रकम प्रदेश नम्बर १ सरकारको राहत तथा उद्धार कोषमा जम्मा गरिने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij