Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारामा आँधी–हुरी अउँदा २७ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते


  • सोमबार, चैत्र १८ २०७५

  • बारामा आँधी–हुरी अउँदा  २७  जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

    बारा– आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा
     २७  जनाको मृत्यु भएको छ ।
    जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । 
    आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरीले जानकारी दिएको छ । 
    मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij