Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धार्थ बैंक र एसियन लाईफ इन्स्योरेन्सबीच सम्झौता


  • बिहिबार, चैत्र १४ २०७५

  • सिद्धार्थ बैंक र एसियन लाईफ इन्स्योरेन्सबीच सम्झौता

    काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
    उक्त सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका का।मु। नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाँइले हस्ताक्षर गरेका छन् ।
    सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा एसियन लाईफ इन्स्योरेन्समा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij