Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विराटनगरको तिनपैनीमा प्रभु बैंकको नयाँ शाखा


  • बिहिबार, चैत्र ७ २०७५

  • विराटनगरको तिनपैनीमा प्रभु बैंकको नयाँ शाखा

    काठमाडौं– प्रभु बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं.२ स्थित तिनपैनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
    उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले गरेका छन्।
    स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउन शाखा बिस्तार गरेको बैंकले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij