Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवैध लागूऔषध अफिम सहित एक पक्राउ


  • बिहिबार, चैत्र ७ २०७५

  • अवैध लागूऔषध अफिम सहित एक पक्राउ


    पर्सा– वीरगंज महानगरपालिका-१४ गण्डकबाट जगरनाथपुर गाउँपालिका–४ बस्ने ५५ वर्षीय बसी मिया‍लाई अवैध लागूऔषध अफिम १ किलो सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण व्यूरो कोटेश्चर काठमाडौं र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाचँ गर्न क्रममा झोलामा लुकाईछिपाई ल्याइको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij