काठमाडौं – एशियन लाईफ ईन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता भएको छ ।
संझौतापत्रमा ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकको ९७ शाखाबाट एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछे छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
