Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज प्रचण्ड अमेरिका जाँदै


  • आइतबार, चैत्र ३ २०७५

  • आज प्रचण्ड अमेरिका जाँदै

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । आज साझँ
    पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने भएका हुन् ।
    पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।
    उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij