Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा लेकसाइडमा नेपाल बंगलादेश बैंकको नयाँ एटिएम सेवा


  • शुक्रबार, फाल्गुन १० २०७५

  • पोखरा लेकसाइडमा नेपाल बंगलादेश बैंकको नयाँ एटिएम सेवा

    काठमाडौं– नेपाल बंगलादेश बैंकले एटीएम सेवा विस्तारको क्रममा बैंकको ६५औं एटिएम पोखराको लेकसाइड स्थित एटिएम लान्जबाट संचालनमा ल्याएको छ ।
    उक्त एटिएम सेवाको शुरु पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलले गरेका थिए । सो एटिएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने कुरामा बैंक विश्वस्त रहेको बताए ।

    देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बैंकिङ्ग सेवा तथा ६५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij