Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटीबीच सम्झौता


  • बिहिबार, माघ २४ २०७५

  • सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

    काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौतामा बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गरिने भएको छ ।

    सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij