Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साढे ३३ किलो सुन प्रकरणका आरोपी हरिशरण खड्का दुबईमा पक्राउ


  • मंगलबार, माघ २२ २०७५

  • साढे ३३ किलो सुन प्रकरणका आरोपी हरिशरण खड्का दुबईमा पक्राउ

    काठडमाडौं– दुबईबाट साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्।
    उनी साढे ३३ किलो र यस अघिका तस्करीमा पनि मुछिएका छन्। खड्कालाई कानूनी प्रकृया मिलाएर नेपाल ल्याउने तयारी गरिएको छ।
    उनलाई नेपाल प्रहरीले इन्टरपोल रेड नोटिसमा राखेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij