काठमाडौं– सिन्धुली जिल्लाको सिन्धुलीबजारमा ज्योति विकास बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ ।
कमलामाई नगरपालिका वडा नं ६ सिन्धुलीबजारमा रहेको नयाँ शाखाको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
