Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भरुवा बन्दुक र बारुद सहित पक्राउ


  • आइतबार, माघ १३ २०७५

  • भरुवा बन्दुक र बारुद सहित पक्राउ

    मकवानपुर– गढी गाउँपालिका-२ गढी बस्ने ६८ वर्षीय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुक १ थान र करिब १० ग्राम बारुद सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हस्तबहादुरलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी उक्त बन्दुक सहित पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij