Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रा.डा. केसीलाई आइसियुबाट वार्डमा सारियो


  • आइतबार, माघ ६ २०७५

  • प्रा.डा. केसीलाई आइसियुबाट वार्डमा सारियो

    काठमाडौं– पुस २५ देखि अनशनरत प्रा.डा.गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूबाट वार्डमा सारिएको छ।
    आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भन्ने हेतुले अन्यत्र सार्न उनले आग्रह गरेपछि वार्डमा सारिएको हो।
    चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर १२ दिनदेखि प्रा. डा.केसी अनसनरत छन्।
    पुस २५ देखि इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij