काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकास्थित डल्लीबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा संचालनमा आएको छ। उक्त शाखाको उद्घाटन नगर प्रमुख टेक बहादुर रावलले गरेका थिए ।
हाल बैंकका देशभर २७० शाखा कार्यालयहरु संचालनमा रहेका छन्। २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
