Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनएमबि बैंकको साधारणसभाबाट ३० प्रतिशत लाभांश पारित


  • शुक्रबार, पुष २७ २०७५

  • एनएमबि बैंकको साधारणसभाबाट ३० प्रतिशत लाभांश पारित

    काठमाडौं -एनएमबि बैंकले २३ औँ वार्षिक साधारण सभाले गत आवको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
    साधारण सभाले एनएमबि बैंकको बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा पवनकुमार गोल्याणको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
    अब बैंकको वोनस शेयर पछि चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij