Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुक्तिनाथ विकास बैंक र सन नेपालबीच सम्झौता


  • मंगलबार, पुष २४ २०७५

  • मुक्तिनाथ विकास बैंक र सन नेपालबीच सम्झौता

    काठमाडौं –  सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले आइतबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौतापछि सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बिमालेख मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij