Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बेनी र कुश्मामा आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा


  • मंगलबार, पुष २४ २०७५

  • बेनी र कुश्मामा आईएमई लाइफ इन्स्योरेन्सको  नयाँ शाखा

    पर्वत –  पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय विस्तार गरेको छ।

    उक्त  शाखाको कम्पनीका सञ्चालक समिति अध्यक्ष डा.रामहरि अर्यालले उद्घाटन गरे। सो अवसरमा डा. अर्यालले जीवन बीमामा पहुँच बढाउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।

    कम्पनीले हाल ६९ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। बिभिन्न १० वटा बीमा योजनाहरु बजारमा ल्याएको छ। कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij