Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय सुर्खेतमा


  • सोमबार, पुष २३ २०७५

  • सिटिजन्स बैंकको प्रादेशिक कार्यालय  सुर्खेतमा

    काठमाडौं -सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ६ को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ ।
    कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेतबाट व्यापारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयले छिटो सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
    हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij