काठमाडौं– बुढानिलकण्ठ नगरपालिका-१२ खरिबोटबाट सुन जस्तो देखिने पहेलो धातु करिब १ किलो सहित सोही ठाउँ बस्ने सोलुखम्बुका ३५ वर्षीय तासी शेर्पालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । नक्कली सुन कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
