Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङमा


  • शुक्रबार, पुष २० २०७५

  • एनआईसी एशिया बैंकको नयाँ शाखा दाङमा

    दाङ–एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङको राजपुरमा विस्तार भएको छ । राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरे ।

    सक्षम यु.के.एड को सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डि एफ आइ डी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

    बैंकले हालसम्म मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij