Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थमन्त्रीको श्वेतपत्रले प्रहरी निराशः अत्याधुनिक भवन बनाउने योजना अलपत्र


  • मंगलबार, पुष १७ २०७५

  • अर्थमन्त्रीको श्वेतपत्रले प्रहरी निराशः अत्याधुनिक भवन बनाउने योजना अलपत्र

    काठमाडौँ – सरकारले साढे दुई अर्ब रुपैयाँ निकासा गर्न नसक्दा मुलुकको राजधानी सुरक्षा गर्ने महानगरीय प्रहरी परिसर र काठमाडौँ र अपराध अनुसन्धान महाशाखाले वास पालमै रहने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ भदौ ०७४ मा काठमाडौँ परिसर र महाशाखाको अत्याधुनिक कार्यालय निर्माण गर्ने रामशाहपथस्थित कृषि बैंकपछाडि रहेको खाद्य संस्थानको ३२ रोपनी जग्गा नेपाल प्रहरीलाई दिने निर्णय गरेको थियो । तर, चुनावपछि बनेको सरकारले पूर्ववर्ती सरकारको उक्त निर्णय खारेज गर्यो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij