Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तानसेन र पूर्वखोलामा ग्लोबल आइएमईको नयाँ शाखा


  • सोमबार, पुष १६ २०७५

  • तानसेन र पूर्वखोलामा ग्लोबल आइएमईको नयाँ शाखा

    पाल्पा- ग्लोबल आइएमई बैंकले पाल्पाको तानसेन र पूर्वखोलामा शाखा खोलेको छ। शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले गरे।
    बैंकका देशभरि १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग इकाइ छन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij