Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टिप्परको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते


  • शुक्रबार, पुष १३ २०७५

  • टिप्परको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

    काठमाडौं– बालाजुको बाइपासमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।
    टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
    चोकमा रोकिराखेका चारवटा ट्याक्सीमा ठोक्किन पुगेको थियो । सानुनानुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij