Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता


  • बुधबार, पुष ११ २०७५

  • सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच  सम्झौता

    काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंक बिच बैंकासुरेन्स सम्झौता भएको छ ।

    उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओसुजित कुमार शाक्यले हस्ताक्षर गरे ।

    यस सम्झौता अन्र्तगत सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij