Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लागूऔषध सहित एक पक्राउ


  • आइतबार, पुष ८ २०७५

  • लागूऔषध सहित एक पक्राउ

    सुनसरी–धरान उपमहानगरपालिका-८ भोटेपुल चोकबाट सोही ठाउँ बस्ने ३७ वर्षीय बिशाल बिश्चकर्मालाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सीभन ५ सय ४ क्याप्सुल र अवैध लागूऔषध गाँजा करीब २ सय ग्राम सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
    ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित बिकलाई फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij