Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाबाट जुवातास खेल्ने १३ जना नगद ७४ हजारसहित पक्राउ


  • बिहिबार, पुष ५ २०७५

  • टोखाबाट जुवातास खेल्ने १३ जना  नगद ७४ हजारसहित पक्राउ

    काठमाडौं– टोखा नगरपालिका-१ झोर बस्ने ३० वर्षीय सुरज लामाले सञ्चालन गरेको सुक्रिया लामा खाजा घरमा जुवातासखेलिरहेको अवस्थामा सुरज लामा समेत १३ जनालाई नगद ७४ हजार १ सय ६० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेकोअवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij