Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ


  • शुक्रबार, मंसिर २१ २०७५

  • ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

    मकवानपुर– हेटौडा उपमहानगरपालिका-१९ बर्कौली बस्ने ५ वर्षीया बालिकालाई बिहीबार बेलुका जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने फरक क्षमता भएका २१ वर्षीय राकेश मोक्तानलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij