झापा-एनआईसी एशिया बैंकले झापाको बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएकाृ छ । बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले एक भव्य समारोहकाबिच उक्त शाखाको उद्घाटन गरे ।
मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत एनआईसी एशिया बैंकले झन्डै साढे १३ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
