Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

झाडू बोकेर सडकमा निस्किए मुख्यमन्त्री


  • बुधबार, मंसिर १९ २०७५

  • झाडू बोकेर सडकमा निस्किए मुख्यमन्त्री

    जनकपुरधाम – बुधबार बिहान प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुर शहर सरसफाइ अभियाननमा सहभागी भएका छन् ।
    जनकचोकदेखि जानकी मन्दिसम्मको गरिएको सरसफाइमा प्रदेश मुख्य सचिव दिपक सुवेदी, सुरक्षा निकायका प्रमुखहरू, विद्यार्थी, कर्मचारी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
    सरसफाइको क्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरधाम पर्यटकीय एतिहासिक र साँस्कृतिक महत्त्वले भरिपूर्ण भएका कारण शहरलाई सुन्दर तथा हराभरा वनाउँन सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij