Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ


  • आइतबार, मंसिर १६ २०७५

  • मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

    बर्दिया– राजापुर नगरपालिका-७ शान्तिपुरबाट सोही ठाउँ बस्ने १८ वर्षीय चन्द्रप्रकाश चौधरी समेत ३ जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउसो राजापुर नगरपालिका-८ धोबिनपुर बस्ने हरिकृष्ण चौलागाईको घरबाट भे.६ प १७६६ नम्बरको मोटरसाइकल चोरी भएकाले खोजी गर्ने क्रममा शनिबार दिउसो उक्त मोटरसाइकल सहित चन्द्रप्रकाश समेत ३ जनालाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij