Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

म्यान्मारकी स्टेट काउन्सिलर सुकी स्वदेश फर्किइन्


  • आइतबार, मंसिर १६ २०७५

  • म्यान्मारकी स्टेट काउन्सिलर सुकी स्वदेश फर्किइन्

    काठमाडौं– एसिया प्यासिफिक समिटमा भाग लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी आज स्वदेश फर्किएकी छन्।
    नेतृ सुकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका हुन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सुकी यही मसिर १३ गते काठमाडौं आएकी थिइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij