काठमाडौं -चन्द्रागिरी नगरपालिका-२ पिपलामोडबाट धादिङ गल्छी गाउँपालिका(७ बस्ने १८ वर्षीया सरिता तामाङ र सोही ठाउँ बस्ने १७ वर्षीय संजोक तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो १ सय ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
