काठमाडौं – नेकपा एमाले का अध्यक्ष केपि शर्मा ओलीले डेडेल्धुरा को परशुराम धामको भ्रमण गरेका छन । सुदुरपश्चिमको भ्रमणमा रहेका ओलीले पत्नी राधिका सहित धाममा पुजा गर्नुको साथै त्यस क्षेत्रको भ्रमण गरेका छन ।








""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
