Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ


  • सोमबार, चैत्र ५ २०८०

  • माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ

    काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्। कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइदैछ ।

    इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महरालाई अनुशन्धान गर्न पक्राउ गरिएको हो । उनका छोरा राहुल यस अघि पक्राउ परिसकेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij