काठमाडौं – भेपमा सुन तस्करी भएको विषयमा माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महरा लाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुन तस्करी प्रवरणको छनविन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
